Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

धादिङ  – धादिङको धुनिबेसी नगरपालिकामा कांग्रेस र एमालेका मेयरका उम्मेदवारले बराबरी मत ल्याएका छन् । मतगणना भैरहँदा कांग्रेस उम्मेदवार माधव पाण्डे र एमाले उम्मेदवार बालकृष्ण आचार्यले समान ११५ मत ल्याएका छन् ।

माओवादी उम्मेदवार दिपक लामिछानेको ६८ मत आएको छ ।

तपाईको प्रतिक्रिया