Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराई बिच सोमबार बिहान भेटवार्ता भएको छ । भेटमा भावी संविधानका विवादित विषयमा माओवादीले अडान नछाड्ने निर्णय गरेको छ ।
माओवादीले शासकीय स्वरुप र राज्य पुनर्संरचनामा पछि नहट्ने तयारी गरेको हो । विवादित विषयमध्ये निर्वाचन प्रणाली, नागरिकता र न्याय प्रणालीबारे भने दलहरुबीच सहमति भइसकेको छ ।
 सोमबार बिहान बालुवाटारमा भएकाले छलफलमा विवादित विषयमा पार्टी अडान नछाड्ने सहमति भएको छ । माओवादी अडानमा सहयोग गर्न भट्टराईले सोमबार बिहान नै मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारसँग छलफल गरेका थिए ।
तपाईको प्रतिक्रिया