Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काभ्रे- पनौती नगरपालिका- १३ मा डम्पिङ साइट बनाउने काम अगाडि बढाउन गएका नगरपालिका कर्मचारीलाई स्थानीयवासीले कालोमोसो दलेका छन् ।
पनौती नगरपालिकाको फोहोर फाल्ने नगरपालिकाको तयारीको विरोध गर्दै आएका स्थानीयले प्रशासकीय अधिकृत ईन्द्रप्रसाद अधिकारी, ईन्जिनियर प्रेमकुमार सोनामलगायत कर्मचारीलाई सोमबार बिहान कालोमोसो दलेर गाउँ परिक्रमा गराएका थिए ।
तपाईको प्रतिक्रिया