Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँले घटेको छ । सुन तोलाको ५४ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यो महिना लागेसँगै सुनको कारोबार घटेको छ ।

गएको महिना दैनिक ३० किलोको सुनको माग भएकोमा यो महिना २० को हाराहारीमा झरेको हो । माघ महिनामा सुनको माघ धेरै भए पनि अभाव हुँदा कारोबार प्रभावित भएको थियो ।

अहिले चुनावको चहलपहल सुरु भएकाले पनि सुन चाँदीको कारोबार घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । यो महिना विवाहको अफ सिजन भएकाले पनि कारोबार घटेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया