Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । आजको खेलमा झापा–११ र सशस्त्र प्रहरी भिड्नेछन् । झापा–११ माइभ्याली गोल्डकप फुटबलको साविक विजेता हो भने सशस्त्र प्रहरी साविक उपविजेता टोली हो ।

त्रिभुवन आर्मी क्लब हिजोको खेलमा फाइनलमा प्रवेश गरेको छ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै फाइनलमा ठाउँ बनाएको हो ।

तपाईको प्रतिक्रिया