Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – भारतको चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) को दशौं संस्करण आजदेखि शुरु हुँदैछ । आज बेलुका ८ बजे हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा उद्घाटन खेल हुनेछ । पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेङ्लोर भिड्ने भएका छन् ।

यो प्रतियोगिता भारतको सर्वाधिक रुचाइएको मानिन्छ । केही न केही विवादमा पर्ने गरेको प्रतियोगिताको यसपटकको संस्करणलाई भने विवादरहित बनाउन पहल गरिने आयोजकको विश्वास छ ।

प्रतियोगिताका जन्मदाता ललित मोदी बेलायतमा निर्वासित जीवन बिताइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया