Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – नेपाल तेक्वान्दो संघअन्तर्गतको महिला सशक्तिकरण समितिको आयोजनामा आजदेखि काठमाडौंमा शुरु हुँदैछ ।

खेल दिउँसो १ बजे उद्घाटन गरिने भएको छ । प्रतियोगितामा दक्षिण कोरिया, भारत, भुटान र बंगलादेशलगायतका देशका गरी डेढसय भन्दा बढी खेलाडीहरु सहभागी हुने समितिका संयोजक नन्दा बस्यालले जानकारी दिनुभयो ।

कुल १३ स्पर्धामा हुने प्रतियोगिता भोलिसम्म चल्नेछ । प्रतियोगिताका लागि २० जना महिला निर्णायकहरु परिचालन गरिने आयोजकको भनाइ छ ।

तपाईको प्रतिक्रिया