Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

नेपालगञ्ज – बाँकेमा जारी दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपाल पुलिस र नेपालगञ्ज ११ विच प्रतिष्पर्धा हुने भएको छ । खेल स्थानीय महेन्द्र रंगशालामा दिउसो २ बजेवाट सुरु हुने नेपलगञ्जबाट खेल पत्रकार सुनिल रेग्मीले जानकारी दिनुभएको छ ।

यसअघि हिजो भएको उदघाटन खेलमा सुदुरपश्चिम ११ ले भारतको दिल्ली युनाइटेडलाई १ शुन्य गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ । अखिल नेपाल फुटबल सङ्घ, बाँकेको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत चार गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका क्लबसहित आठ टिमको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया