Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

दाङ – नेपाली कांग्रेसका सभापति शेरबादुर देउवाले अबको एक हप्ता भित्रै पार्टी पदाधिकारी चयन गर्ने बताउनु भएको छ ।

नेपाल प्रेस युनियनले दाङको तुलसीपुरमा बिहीबार बिहान गरको पत्रकार सम्मेलनमा उहाँले एक हप्ता भित्रै पार्टी पदाधिकारी र विभाग गठन गरिसक्ने बताउनुभएको हो । पार्टीमा सबैलाई मिलाएर पदाधिकारी र विभाग गठन गर्ने सभावति देउवाको भनाई छ ।

आउँदो वर्षको माघसम्ममा तीन तहको चुनाव गरिसक्नु पर्ने भएकाले सहमतिको प्रयास भइरहेको देउवाले बताउनुभयो । केही दिनभित्रै दलहरुबिच सहमति भएर चुनावको वातावरण बन्नेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया