Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणको निम्तो दिनुभएको छ । ट्रम्प र मोदीबिच भएको टेलिफोन वार्तामा मोदीलाई भ्रमणको निम्तो दिइएको बिबिसीले जनाएको छ ।

विश्वभर भएका खराब परिस्थितिसँग जुध्न अमेरिकाले भारतलाई राम्रो साथीको रुपमा लिएको छ । आर्थिक विकासको लागि पनि ट्रम्पले भारतलाई राम्रो साथी मानेको खबरमा उल्लेख छ ।

मोदीले आफूले पनि ट्रम्पलाई भारत भ्रमणको निम्तो दिएको बताउनुभएको छ । आतंकवाद विरुद्ध लड्न पनि भारत अमेरिका साथसाथ रहने उल्लेख छ ।

तपाईको प्रतिक्रिया