Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

झापा – जङ्गली हात्तीको आक्रमणमा परी दक्षिणी झापाको भद्रपुर नगरपालिकामा एक महिलाको ज्यान गएको छ ।

भद्रपुर नगरपालिका–२ महेशपुरकी ४१ वर्षकी पालमाया लिम्बुको हात्तीको आक्रमणबाट आइतबार ज्यान ग्एको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।

घर नजिकै रहेको मायालु सामुदायिक वनमा घाँस काट्न गएकी लिम्बुलाई घर फर्कने क्रममा हात्तीले आक्रमण गरेको हो

तपाईको प्रतिक्रिया