Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

सोलुखुम्बु – दुधकुण्ड नगरपालिका–६ स्थित पाल्देन शेर्पाको घरमा आज आगलागी हुँदा करिब रु ३० लाख बराबरको क्षति भएको छ ।

विद्युत् चुहावट भई सुरु भएको आगलागीबाट घरभित्र रहेका सबै सामग्री जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

स्थानीयबासी र प्रहरीले आगालागी नियन्त्रणमा लिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया