भक्तपुर– भक्तपुरको पिखेलमा शुक्रबार दिउँसो १२ मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरको खोरिया गाउँका बाबुलाल तामाङका एक जनाको ज्यान गएको छ ।
तामाङको बा ४३ प ८१०८ नम्बरको मोटरसाइकल र बा ४० प ३३८४ नम्बरको आपसमा ठोक्किदा उनको ज्यान गएको प्रहरी नायव निरीक्षक रत्न थापाले जानकारी दिनुभयो ।