Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

सप्तरी – सप्तरीको राजविराज–१ का व्यापारी हनुमान दुगडको घरमा राखिएको बम सेनाले निष्क्रिय बनाएको छ ।

घरमा बम रहेको खबर पाएपछि श्रीकृष्ण दल गण राजविराजको टोलीले बम निष्क्रिय पारेको हो । व्यापारी दुगडको घरमा बिहान बम भेटिएको थियो । बम राखेको ठाउँमा जनतान्त्रिक तराई मुक्तिमोर्चा क्रान्तिकारीको पर्चा भेटिएको छ ।

तपाईको प्रतिक्रिया