Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

रुपन्देही – बालिकालाई बलात्कार गरेको आरोपमा रुपन्देहीमा एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बगाहाका २० वर्षका पिन्टु सुफियान अहमद खाँलाई स्थानीय १४ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

ललाई फकाई बालिका लाई बेपत्ता बनाएपछि परिवारका सदस्यको उजुरीका आधारमा प्रहरीले खाँलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया