Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपाः राष्ट्रिय पार्टीले सांसद लक्ष्मण राजवंशीलाई पार्टीबाट निष्कासित गरेको छ । 

पार्टीको नीतिविपरीतको गतिविधिमा संलग्न भएको भन्दै पार्टीले आफ्ना एकजना मात्रै सांसद राजवंशीलाई पार्टीको मानार्थ सदस्य र सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावबारे पार्टीले दिएको लिखित निर्देशन विपरित गरेर नेवाः प्रदेश र पहिचानका लागि भैरहेको आनदोलन विरोधीको गठबन्धनमा गएर पहिचान विरोधी गतिविधि गरेको ठहर गर्दै बैठकले राजवंशीलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया