Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

बाग्लुङ – बाग्लुङको रायडाडाँमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ । रायाडाँडा–३ का १८ वर्षकी पार्वती केसीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

कुश्मिशेराबाट फर्कने क्रममा बाटो छेउको बिजुलीको खम्बामा समात्दा अचानक करेण्ट लागेर ढलेकी केसीको घटनास्थल मै ज्यान गएको प्रहरी नावय उपरिक्षक अनिल खड्काले जानकारी दिनुभयो ।

विद्युतको खम्बामा के कारण करेण्ट प्रवाह भएको भन्ने बारे थाहा भएको छैन । यसबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया