Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – धनकुटाको फाक्सेबमा पिक अप भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मोरङको केराबारीबाट धनकुटा जाँदै गरेको को १ च ८०८ नम्बरको भ्यान अनियन्त्रित भएर आइतबार राति दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा केराबारी –४ का मिलन मगर, आइत राई र बिक्रम मगर छन् । भ्यानमा १३ जना सवार रहेकोमा सात जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया