दूतावास खोल्ने अन्तिम तयारीका लागि नेपाल आएको त्यहाँको विदेश मन्त्रालयका महानिर्देशक डा. अहमद अल्हामुदले परराष्ट्रका अधिकारीहरुसँग यस्तो अनौपचारिक प्रस्ताव गरेका हुन् ।
अबर मुलुकले मालबाहक जहाज ल्याएर नेपालको पानी अबर लैजाने वा यहाँ प्रशोधन गरेर लैजाने भन्न्बारे छलफल बाँकी छ ।
यस्तो तयारीले मूर्तरुप लिन सके नेपाल ठूलो मात्रामा पानी निर्यात गर्ने मुलुकको रुपमा देखा पर्ने छ ।