Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- प्रमुख दलका शीर्ष नेताहरु पहिला शान्ति प्रक्रिया टुंग्याएर संविधानमा केन्द्रित हुन सहमत भएका छन् ।
शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले शान्ति प्रक्रिया टुंग्याउन आवश्यक निर्णय लिनका लागि विशेष समितिको बैठक बोलाउने नेताहरुले सहमति गरेका छन् ।
शान्ति प्रक्रिया पछि मात्र संविधानको काममा लाग्ने विषयमा सबैको एकमत रहेको बैठकपछि नेताहरुले बताएका छन् । चैत्र ३० गते भित्र शान्ति प्रक्रियाको महत्वपूर्ण पाटो सेना समायोजनको काम टुंग्याउन विशेष समितिको बैठक बोलाइएको कांग्रेस नेता रामशरण महतले बताए । यस्तो तयारीले मूर्तरुप लिन सके नेपाल ठूलो मात्रामा पानी निर्यात गर्ने मुलुकको रुपमा देखा पर्ने छ ।
तपाईको प्रतिक्रिया