Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान सुचारु भएका छन् ।

बिहीबार बिहान भिजिविलिटि कम भएपछि प्रभावित भएको उडान अहिले सुरु भएको विमानस्थल कार्यालयले जनाएको छ । अहिले विमानस्थलको भिजिविलिटि १५०० मिटर पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान एक हजार मिटरमा झरेको थियो । भिजिबिलिटि बढेपछि नियमित उडान सुरु भएको हो ।

बाक्लो हुस्सुले अन्तर्राष्ट्रिय उडान प्रभावित

तपाईको प्रतिक्रिया