Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको कामकारबाहीबाट असन्तुष्ट रहँदै आएको सरकारले ज्ञवालीलाई बर्खास्त गरि डा. गोविन्द पोख्रेललाई सो पदमा नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पोख्रेललाई प्राधिकरणको सिईओमा नियुक्त गरेको हो । सत्ता साझेदार नेपाली कांग्रेसको प्रस्तावमा उहाँलाई नियुक्त गरेको हो । काम चित्तबुझ्दो नभएको भन्दै ज्ञवालीसँग दुई पटक स्पष्टीकरण सोधेकोमा ज्ञवालीले सरकारकै असहयोगका कारण काम गर्न नसकिएको बताएका थिए । ज्ञवाली एमाले निकट मानिन्छ ।

तपाईको प्रतिक्रिया