Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – विश्वकप फुटबलमा सन् २०२६ देखि ४८ टिम सहभागी हुने भएका छन् । अहिले ३२ टिम रहेकामा सन् २०२६ सम्म विश्वकप खेल्ने टिमको संख्या ४८ पुग्ने जनाइएको छ ।

आज स्वीट्जरल्यान्डको ज्यूरिचमा बसेको फिफा कार्यसमितिको बैठकले सन् २०२६ को विश्वकपदेखि ४८ देश सहभागी हुन पाउने नयाँ नियमलाई अनुमोदन गरेको हो । सहभागी टोलीलाई १६ समूहमा बिभाजन गरिनेछ र समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा प्रबेश पाउनेछन् ।

योसँगै विश्वकप फुटबलको अन्तिम चरणमा हुँदै आएका ६४ खेलको संख्या बढेर ८० पुग्नेछन् । त्यस्तै, विश्वकप सकिन ३२ दिन लाग्ने समेत जनाइएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया