Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

अमेरिका – अमेरिका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना ज्वाइँको सल्लाहमा देश चलाउनु हुने भएको छ । ट्रम्पले ज्वाइँ ज्यारड कुसनरलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गर्नु भएको छ ।

गएको नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा कुसनरले आर्थिक चाँजोपाँजो मिलाउन मुख्य भूमिका खेल्नु भएको थियो । यो नियुक्तिका लागि सिनेटले स्वीकृत दिनु पर्दैन ।

वरिष्ठ सल्लाहकारमा नियुक्त भएपछि कुसनरले कुनै तलब भत्ता नलिने बताउनुभएको छ ।  कुसनर ससुरा ट्रम्पजस्तै घर जग्गा व्यवसायी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया