Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक लाइसेन्सिङ परीक्षामा दुई सय ७८ जना अनुत्तीर्ण भएका छन् ।
चिकित्साविज्ञानमा स्नातक र दन्तविज्ञानमा स्नातक गरी सात सय ९० जना परीक्षामा सामेल थिए । मेडिकलतर्फ सात सय चारजना र डेन्टलतर्फ ६८ जना उत्तीर्ण भएका छन् ।
यसैबीच यसपटक नतिजा परीक्षा भएकै दिन सार्वजनिक गरिएको छ । ढिलो प्रकाशित गर्दा अनियमितता हुने भन्दै सोही दिन नजिता सार्वजनिक गरिएको काउन्सिल सदस्य डा. सुवोध अधिकारीले जानकारी दिनुभयो ।
स्रोतका अनुसार चिकित्साविज्ञान पढ्न विदेश जाने परीक्षार्थी बढीजसो अनुत्तीर्ण हुने गरेका छन् ।
तपाईको प्रतिक्रिया