Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – तनहुँको भानु नगरपालिका–३ रिडीखोला नजिकै मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

शनिबार राति ना ५ प १८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक चितवनको शारदानगर–५ का विष्णुबहादुर अधिकारीको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा दमौली अस्पतालमा ज्यान गएको हो ।

तपाईको प्रतिक्रिया