Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाटन जिल्ला अदालत, ललितपुरका नासु श्याम अर्याललाई घुस रकम लिंँदै गर्दा पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्योगका प्रतिवादीलाई अदालतबाट सफाइ पाएपछि अन्य मुद्दामा फसाइदिने भन्दै विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने सूचना एवम उजुरीका आधारमा आयोगको कार्यालयबाट खटिएको टोलीले तीन लाख घुससहित अर्याललाई शुक्रबार पक्राउ गरेको हो ।

सातदोबाटोस्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोरको पहिलो तलामा रहेको बाजेको सेकुवा पसलबाट अर्याललाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया