Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं – विना विभागीय मन्त्री राजलाल यादवको कुपन्डोलस्थित डेरामा चोरी भएको छ ।
मन्त्री भएपछि हरिहर भवनको क्वाटरमा बस्दै आएका यादवको डेरामा सोमबार चोरी भएको हो ।
मन्त्री यादवका अनुसार चोरी भएका सामानबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया