Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
कैलाली- कैलालीको खैराला १ गाजनी गाउमा १३ बर्षे किसोर नर बाहादुर सावदले ८ बर्षे बालिकालाई बलत्कार पछि हत्या गरेको  छ । चौमला ईलाका प्रहरी कार्यलय नायव प्रहरी निरीषक शंकर पन्तले आईतवार बेलुका नदी किनार नजिकै  सावदले  सोही गाउकी  स्नेहा बिकको बलत्कार गरि हत्या गरेको बताए । सोमवारबिहान उनको लास फेला परेको थियो । अभियुक्त किसोर प्रहरी हिरासतमा छन । अभियुक्त किसोरले घटनालाई स्विकारी सकेको सई पन्तले बताए ।
तपाईको प्रतिक्रिया