Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी एमालेसहितका दलले पुस २२ गते काठमाडौंमा हुने जनप्रर्दशनमा एक लाख मानिस उतार्ने तयारी गरेका छन् ।

संविधान संशोधन प्रस्ताव राष्ट्रहितविपरीत भएको भन्दै विपक्षी दलहरुले संसददेखि सडकसम्म आन्दोलन गर्दै आएका छन् । दबाबबाटै संशोधन प्रस्ताव फिर्ता गराउने अडान राख्दै आएका विपक्षी दलले  २२ गते खुलामञ्चमा हुने कार्यक्रमलाई शक्ति प्रर्दशनका रुपमा प्रस्तुत गर्ने भएका छन् ।

दलको सांसद संख्याका आधारमा कार्यक्रममा कार्यकर्ता उपस्थिती गराउनु पर्ने उनीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया