Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – चौथो साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल र आयोजक भारतबीचको जारी खेलमा नेपाल १–० ले पछाडी परेको छ ।

खेलको ४४ औं मिनेटमा भारतकी कमला देवीले गोल गरेर भारतलाई अग्रता दिलाएकी हुन् । पहिलो हाफमा भारत १ गोलले अगाडी रहेको छ ।

तपाईको प्रतिक्रिया