Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र भूपेन्द्र न्यौपानेको संयोजकत्वमा रहेको कम्युनिष्ट न्यूक्लियस नेपाल पार्टीबीच एकता भएको छ ।

आइतबार राजधानीमा एक कार्यक्रम गरी पार्टी एकताको घोषणा गरिएको हो ।

कार्यक्रममा वैद्यले नेपालमा जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको स्थापनाका लागि पार्टी एकीकरण आवश्यक भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया