Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

बग्दाद – इराकको राजधानी बग्दादमा भएको दुईवटा बम विस्फोटमा परेर २८ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै मानिस घाइते भएका छन् ।

व्यस्त बजारमा लगातार भएको विस्फोटको अहिलेसम्म विस्फोटको जिम्मेवारी कसैले लिएका छैनन् । एउटा बम कार स्पेयर पार्टसको पसल नजिकै भएको र केही बेरमा मानिसहरु जम्मा भएपछि आत्मघाती बम विस्फोट भएको बिबिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया