Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – जगदिश्वर थापाको निर्देशन र शुशील पोख्रेलको निर्माण रहेको निखिल उप्रेतीको सिनेमा राधेको फस्ट लुक स्वरुप दुईवटा पोस्टर रिलिज गरिएको छ । दुई पोस्टरमा निखिल दुई फरक भेषमा देखिनुभएको छ ।

पहिलो पोस्टरमा एक्शन लुकमा देखिनुभएको छ भने दोस्रो पोस्टरमा भिक्षुको वस्त्रमा देखिनुभएको छ । एक्शन भने कायमै छ । यो सिनेमामा निखिलसँग प्रियंकाले अनस्क्रिन रोमान्स गर्नुभएको छ ।

सिनेमामा निखिल र प्रियंकाका अलावा अशिष्मा नकर्मी, शशिर भण्डारी, सलोन बस्नेत, प्रमोद अग्रहरी लगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्म नयाँ बर्षको अवसर पारेर बैशाख १ गते रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया