Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं  – बानेश्वरमा सरकारी गाडीमाथि आगजनी भएको छ । शुक्रबार दिउँसो पार्किङमा राखिएको बा २ झ १३ ९२ नम्बरको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडीमा आगो लगाएर भागेकाको खोजी भैरहेको छ । बागमती सभ्यता एकीकृत विकास समितिको गाडी आगजनी भएको हो ।

तपाईको प्रतिक्रिया