Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

टोकियो – अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा आउँदो जनवरी १ तारिखका दिन शुभकामना आदान प्रदान संगै वामी सेवा समिति जापानको पाँचौ अधिबेशन हुने भएको छ ।

उक्त अधिवेशनमा उत्साहजनक सहभागी भैदिन जापानबासी समस्त वामेलीहरुलाई संस्थाको तर्फबाट सचिव गोकुल खत्रीले अपिल गर्नुभएको छ ।

अधिवेशनमा संस्थाको कार्यप्रगति प्रतिबेदन प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजनाका बारेमा छलफल गरिने बताईएको छ ।

टोकियो ओचुकास्थित एथोनिक जापोन रेष्टुरेन्टमा अपरान्ह १२ बजेदेखि हुन गईरहेको उक्त अधिवेशनलाई एउटा महत्वपूर्ण पर्वकोरुपमा लिईएको बताईएको छ । ***

तपाईको प्रतिक्रिया