Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार सत्ता साझेदार र मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्ने हुनुभएको छ ।

राजनीतिक गतिरोध अन्त्यका विषयमा दिउँसो ३ बजे बालुवाटारमा कांग्रेस, माओवादी केन्द्र र मधेसी केन्द्रका शीर्ष नेताहरुसँग छलफल गर्न लाग्नुभएको वालुवाटार स्रोतले जनाएको छ । राजनीतिक गतिरोध अन्त्यका विभिन्न विकल्पबारे धारणा बनाउन बैठक बस्न लागेको जनाइएको छ ।

बैठकमा एमाले लगायत विपक्षी दलले संसदमा गरिरहेको अवरोध तथा चुनावको मिति घोषणा गर्ने विषयमा सत्तारुढ दल ले नै दबाब दिइरहेको विषयमा छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया