Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

गुल्मी  – गुल्मीमा लगातार भइरहेको बन्द सोमबारदेखि फिर्ता हुँदैछ । बिहान ११ बजेदेखि बन्द फिर्ता हुने संयुक्त आन्दोलन परिचालन समितिले जनाएको छ ।

संसदमा दर्ता भएको संविधान संशोधनको बिरोधमा गुल्मीमा २० दिनदेखि बन्द भइरहेको थियो । लगातारको बन्दले जनजीवन निकै कष्टकर भएपछि बन्द फिर्ता लिएर अरु रचानात्मक कार्यक्रम गर्ने सहमति भएको हो ।

तपाईको प्रतिक्रिया