Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – पछिल्लो समय युवावर्गमा सामाजिक कार्यप्रति आस्था ह्वात्तै बढेको छ ।

जुन निर्माण कार्यको लागि लियो क्लब अफ काठमाडौं (सहयात्री) र लियो क्लब अफ काठमाडौं (गौरव) का करिव तिस जना क्लबका सदस्य विद्यार्थीहरुको टोली रामकोट, भिमढुंगा पुगेका थियो ।

सयपत्रिकी अध्यक्ष जयन्ती शर्माको अगुवाइमा १५ जना र गौरवकी अध्यक्ष सुमित्रा मैनालीको अगुवाइमा १५ जना गरि ३० जनाको टोलीले दिनैभरि श्रमदान गरेको थियो ।

श्रमदान गर्न आउनुभएका टिमलाई स्वागत गर्दै घाँसी नेपालका अध्यक्ष माधव घिमिरेले आगामी दिनमा यसरी नै सहयोगी हात बढेमा सोचे अनुसारको कार्य समयमै पुरा गर्ने इच्छा व्यक्त गर्नुभयो ।

संस्थाका पदाधिकारी र विभिन्न संस्थाबाट श्रमदान गर्न आउने क्रम बढदो छ । संस्थाका तर्फबाट सहानुभूती प्रकट गर्दै आगामी दिनमा संस्थाले सोचे अनुसारको काम गर्न सहज हुने भन्दै श्रमदान गर्न आउनु भएका दाताहरु प्रति धन्यवाद व्याक्त गर्नु भएको थियो ।

त्यस्तै काठमाडौं जिल्ला नार्गाजुन नगरपालिका वडा नं. ११ भिमढुंगा स्थित बालबोध माध्यामिक विद्यालय भूकम्पबाट पुर्णरुपमा क्षति भएको थियो ।

विद्यार्थीहरुको पठन पाठनमा समस्या हुदा घाँसी आर्दश समाज नेपाल(घाँसी नेपाल) को पहलमा विद्यालयको भवननिर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया