Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

दाङ  – सल्यानको धनवाङ पेदीखोलामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सल्यानको श्रीनगरबाट कपुरकोटका लागि छुटेको  भे १ त ५२९२ नम्बरको ट्रयाक्टर शनिबार राति दुर्घटना भएको हो ।

ट्रयाक्टर सडकबाट तल खसेको छ । ट्रयाक्टरले च्यापिएर एक व्यक्तिको ज्यान गएको र उनको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लुहाम र कपुरकोट प्रहरी चौकीबाट गएको प्रहरी टोलीले ट्रयाक्टर निकाल्ने प्रयास गरिरहेको छ ।

तपाईको प्रतिक्रिया