Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी आयोजनाको काम छिटोछरितो तथा पारदर्शी बनाउनका लागि सरकार लागि परिरहेको बताउनुभएको छ । 

मकवानपुरको भैँसेमा निर्माणाधिन कुलेखानी तेस्रो जलविद्युत आयोजनाको अनुगमनका क्रममा उहाँले सरकारी स्तरबाट सुरु भएका कामहरु छिटो र छरितो गराउनका लागि कटिवद्ध रहेको बताउनुभएको हो । सरकारी आयोजनाका काम अपारदर्शी र ढिलो हुने गरेको गुनासो बढेकाले आफू नै अनुगमनमा निस्किएको उहाँले बताउनुभयो ।

उहाँले आयोजनाको काम छिटो सक्न ठेकेदार कम्पनीसहित सम्बन्धित सबैलाई निर्देशन पनि दिनुभएको छ ।

तपाईको प्रतिक्रिया