Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ –  तत्कालीन मुस्ताङी राजा जिग्मे दोर्जे परवल विष्टको ८४ वर्षको उमेरमा गएराति काठमाडौँको चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ ।

दुईवर्षदेखि उहाँ उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । उहाँका श्रीमती र एक छोरा हुनुहुन्छ ।

उहाँको पार्थिव शरीरलाई बौद्ध परम्पराअनुसार आगामी पुस ४ गते सोमबारसम्म बौद्धमा रहेको मुस्ताङ गुम्बामा राखिने उहाँका नातेदार राजु विष्टले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया