Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

दाङ  – घोराही नगरपालिका-६ गिठेपानीका ६२ वर्षका केचे कामीले ६२ वर्षकी श्रीमती आइतु बिकको बिहीबार घरमै बन्चरो प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभएको छ ।

आपसी विवाद भएपछि कामीले श्रीमतीलाई बन्चरो प्रहार गरेको र उहाँको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया