Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगिता आज देखि श्रीलंकामा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्दैछ । टेष्ट मान्यताप्राप्त राष्ट्र श्रीलंका विरुद्धको खेल नेपालको लागि निकै कठिन हुनेछ ।

तर उमेर समुहका हरेक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालले कठिन चुनौती दिने विश्वास गरिएको छ । पुस ८ गतेसम्म हुने प्रतियोगितामा नेपाली टोलीको कप्तानी सन्दिप लामिछानेले गर्दैछन् । नेपालले समुह चरणमा श्रीलंकासँगै भारत र मलेसियासँग खेल्नेछ ।

यसैगरी समुह बी मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर रहेका छन् ।

तपाईको प्रतिक्रिया