Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – लोक सेवा आयोगले ठुलो संख्यामा शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले आज एक बिज्ञान जारी गर्दै एकैपटक ५ सय ४ शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । ब्यवस्थापिका संसद, न्याय, प्रशासन, लेखा, लेखापरीक्षण, परराष्ट्र लगायतका सेवा र समूहहरूका लागि अधिकृत माग गरिएको आयोगले जनाएको छ ।

बिभिन्न पदमा आवदेन दिनेहरुका लागि माघ ४ गतेसम्म समयसीमा तोकिएको छ भने आवश्यक कागजातका साथमा एक हजार रुपैयाँ शुल्क लाग्नेछ । खुलातर्फ २ सय ७४, महिला ७३, आदिबासी र जनजातितर्फ ६६, मधेसी ५१, दलिततर्फ १९, अपाङ्ग १० तथा पिछडिएको क्षेत्रतर्फबाट ११ जनाका लागि आवेदन मागिएको हो ।

तपाईको प्रतिक्रिया