Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

नेपालगन्ज – बाँके जिल्लाको कोहलपुरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालय शान्ति कोष सचिवालयको रु एक करोड १७ लाखको आर्थिक सहयोगमा दुईतले सो भवन निर्माण गरिएको हो ।

नवनिर्मित भवनको उद्घाटन कायर्क्रमका अवसरमा प्रहरी महानिरीक्षक अर्यालले विगतमा क्षति पु¥याइएका भौतिक संरचना निर्माण क्रमशः हुँदै गएको बताउनुभयो ।

उहाँले नेपाल प्रहरी जनताको सुरक्षामा अहोरात्र खटिने भएकाले जनस्तरबाट पनि प्रहरीलाई सहयोग हुनुपर्ने आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया