Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकारले निर्धारण गरेको आमसञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार र कर्मचारीको न्यूनतम पारिश्रमिक पूर्ण कार्यान्वयनका लागि पहल गर्ने भएको छ ।

नेपाल पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘आधारभूत समाचार तालिम’को समापन गर्दै समितिका अध्यक्ष पोषण केसीले न्यूनतम पारिश्रमिक कार्यान्वयन भए नभएको बारेमा अनुगमन गरिने जानकारी दिनुभयो ।

मञ्चका अध्यक्ष युवराज विद्रोहीले पत्रकार देशको चौथो अङ्ग भएकाले पहरेदारको भूमिका निर्वाह गर्नुपर्नेे औँल्याउनुभयो । मञ्चले एक हप्तासम्म आयोजना गरेको उक्त कार्यक्रममा रसुवाका १८ प्रशिक्षार्थी सहभागी थिए ।

तपाईको प्रतिक्रिया