Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं  – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ ।

l

एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान संशोधन र स्थानीय चुनावबारे कुराकानी भएको कांग्रेस सभापति देउवाले जानकारी दिनुभयो । बैठकपछि उहाँले छलफल सकारात्मक भएको र थप छलफल आवश्यक भएको जानकारी दिनुभयो ।

यसैगरी, एमालेको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्बाङले पनि छलफल सौहार्दपूर्ण रहेको भन्दै राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा तीन ठूला दलको बैठक फेरि बस्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया