Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । baidya-prachanda

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा समसामयिक राजनीति, संविधान कार्यान्वयन लगायत विषयमा कुराकानी भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । भेटका क्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले प्रधानमन्त्रीलाई ६२ औंँ जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको थियो ।

उक्त अवसरमा प्रधानमन्त्रीले जन्मदिनको शुभकामना दिनुभएकामा नेता वैद्यलाई धन्यवाद दिँदै समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयबारे अवगत गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया