Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

सोलखुम्बु – सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको कारागार नजिकै आगलागी भइरहेको छ । स्थानीय विराज तामाङ्गको घरमा ग्यास सिलिण्डर पड्कीएर सुरु भएको आगलागीबाट तीन घर जलेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

दमकल, प्रहरी तथा स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया